PET Bottle Price

 

Date: 24 July 2016 to 29 July 2016

Price to be paid to Waste Wokers:

NRs. 23/- Per KG

मितिः ०९ श्रावण २०७२ देखि १४ श्रावण  २०७२

सरसफाईकर्मीलाई दिइने मुल्यः

रु. २३/- प्रति किलो

 

Price to be paid to CSR Partners:

NRs. 11.5/- Per KG

सि.एस.आर सहयोगी (पार्टनर) लाई दिइने मुल्यः

रु. ११.५/- प्रति किलो

 

 

सरसफाईकर्मीहरुले आफ्नो कडा मेहेनत र परिश्रमबाट संकलन गरेको ‘प्रयोग भइसकेको पेट (प्लाष्टिक) बोतल’ बिक्रि गर्दा उहाँहरुलाई न्यायोचित मूल्य दिलाउनको निम्ती पारदर्शी तवरले नगर मित्र कार्यक्रम मार्फत यो मूल्य तालिका प्रकासित गरिएको हो ।

 

२०७२ सालको दशैंको समयमा कात्तिक ०३ देखि ०९ गतेसम्म यस पेट (प्लाष्टिक) बोतल पुनःसंकलन केन्द्र बन्द रहने हुँदा सो अवधिभर प्लाष्टिक बोतल खरिद कार्य नहुने जानकारी गराईन्छ । 
विजया दशमीको हार्दिक मङ्गलमाय शुभकामना !!